कस्तुरी सहकारीको १३ औं वार्षीक उत्सवमा सामाजिक संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ । सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका … Continue reading कस्तुरी सहकारीको १३ औं वार्षीक उत्सवमा सामाजिक संस्थालाई सहयोग